+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2022-W1K90X
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर ११, सुर्खेतमा रोजगारीको लागि बाख्रापालन बंगुरपालन सिलाइकटाई तालिम केहीको व्यवस्था तथा साक्षरताका लागि प्रौढ शिक्षाको व्यवस्था साथै कृषि सिंचाई टनेल एवम् उत्पादित तरकारी बिक्रीको लागि बजारको व्यवस्था गरिपाऊँ ।
कार्यहरू
वडा तथा कृषि विकास शाखाबाट यस प्रकारका कार्यक्रम संचालन गर्न चालू आ.ब. मा बजेट व्यवस्था गरिएको छ । वडा कार्यालय र नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क गर्नु होला । भनी गुनासो कर्तालाइ सूचित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वडा तथा कृषि विकास शाखावाट यस प्रकारका कार्यक्रम संचालन गर्न चालू आ व मा वजेट ब्यवस्था गरिएको छ वडा कार्यालय र नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क गर्नु होला । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल