+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2022-QR82FY
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार प्राकृतिक विपद्
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ सुर्खेतमा अविरल वर्षाका कारण आएको बाढीका कारण भेरी बढेर घरको नजिक सम्म पुगेको र पहिरो आउने डरले सधै जसो सताउने भएकोले राती पालैपालो कुर्नुपर्ने भएको छ। जालीको व्यवस्था गरिपाऊँ ।
कार्यहरू
घर बचाउनका लागि तँपाइहरुलाई तत्काल जाली उपलब्ध गराउन नगरपालिकाले जालि खरिद गरि राखेको छ । वडा कार्यालय सम्पर्क गरि वडाको विपद ब्यवस्थापन समितिवाट अनुगमन र प्राविधिक लागत अनुमान तयार गरि पेश गरेमा तपाइको समस्या समाधानको प्रकृया अगाडी वढाउन सकिनेछ । भन्ने जानकारी प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
घर वचाउनका लागि तपाइहरुलाइ तत्काल जाली उपलब्ध गराउन नगरपालिकाले जालि खरिद गरि राखेको छ वडा कार्यालय सम्पर्क गरि वडाको विपद ब्यवस्थापन समितिवाट अनुगमन र प्राविधिक लागत अनुमान तयार गरि पेश गरेमा तपाइको समस्या समाधानको प्रकृया अगाडी वढाउन सकिनेछ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल