+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2022-OUXH87
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण भगवतीमाई गाउँपालिका ,दैलेखमा वडा नम्बर ५ देखी ६ जाने बाटोको बीच देखी कट्टी खोला बग्छ। दैनिक आवतजावत गर्न कठीनाई हुने गरेको छ । पुलको अभाव रहेको छ ।
कार्यहरू
माेटरबाटो, पक्कीपुल निर्माण भैरहेकाेले अव छिट्टै समस्या समधान हुनेछ भन्ने जवाफ सहित गुनासोकर्तालाई सूचित गरी गुनासो समाधान गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
माेटरेबल पक्कीपुल निर्माण भैरहेकाेले अव छिट्टै समस्या समधान हुनेछ । भगवतीमाई गाउँपालिका, दैलेख
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल