तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2022-NUZSK2 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | छेडागाड नगरपालिका, वडा नम्बर १३, जाजरकोटमा बाटोघाटोको असुविधाको कारण निकै नै कष्टकर जीवनयापन गर्नुपरेको छ । |
| कार्यहरू |
प्रदेश तथा स्थानिय सरकारको तर्फबाट लिर्ता मछाइना सडक र पुरानेगाउँ गाँडेसाल सडक साथै यस वडाको बिच भागबाट मध्यपहाडी लोकमार्ग संचालनमा रहेको छ भन्ने जवाफ प्राप्त भई संचार गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|