+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2022-KNEPWN
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार प्राकृतिक विपद्
गुनासो/उजुरीको संक्षिप्त विवरण बराहताल गाउँपालिका , वडा नम्बर ४, चेपाङ, सुर्खेतमा बाढीले बाटो खानेपानी घर पशु चौपाया बगाएर लग्यो । विद्यालयमा बसेर चामल उठाएर खाई गुजारा गर्नु परेको छ ।
कार्यहरू
पाल वितरण गरी हाल बस्नको लागि सहजता भएको र थप सुविधा उपलब्ध गरेको जवाफ आएको र गुनासोकर्तालाई सो बारे सुचित गर्दा सो जवाफ सही रहेको प्रतिक्रिया दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासोको जवाफ सम्वन्धित निकाय बाट प्राप्त भयो र गुनासोकर्तालाई जानकारी दिइयो । गुनासोकर्ताले आएको जवाफ सत्य हो भन्नुभएको छ र सन्तुष्ट हुनुहुन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल