+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2022-GWMOVV
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ सुर्खेतमा वर्षायाममा अषाढ १ गते देखि भाद्र ३१ गतेसम्म तीन महिना गिट्टी, बालुवा नउठाउन गाडी बन्द गरियो । तर कार्तिक महिना सुरू हुँदासम्म पनि गाडी नखुलेकोले रोजीरोटी नै बन्द भएको छ । गाडी खुलाईदिन तथा रोजगारीका अवसरहरू सिर्जना गरिदिन अनुरोध गर्दछौँ ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल