तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2022-BYUNA5 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | बराहताल गाउँपालिका, वडा नम्बर ४, सुर्खेतमा बाढीको कारण बाटोघाटो बगाई बिग्रिएको छ । स्वास्थ्यचौकी टाढा भएकोले बिरामी बोकेर पुर्याउन ५-६ घण्टा लगाएर हिड्नुपर्ने समस्या रहेको छ । |
| कार्यहरू |
यो गुनासोको जवाफ सम्वन्धित निकाय बाट प्राप्त भयो र गुनासोकर्तालाई जानकारी दिइयो जुन वास्तविकता भएको गुनासोकर्ताले स्वीकार गर्नुभयो । गुनासोकर्ता जवाफ प्रति सन्तुष्ट हुनुहुन्छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|