तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2022-AFUEZM |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | स्थानीय तह सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | छेडागाँड नगरपालिका, वडा नम्बर ५ ,जाजरकोटमा खानेपानी तथा गोरेटो बाटोको समस्या रहेको छ । |
| कार्यहरू |
यस वडामा खानेपानीका लागि आयोजना संचालन भई उपभोग भइरहेको छ । मध्यपहाडी लोकमार्ग, छेडा थलह राजमार्ग संचालनमा रहेको । घाँस दाउरा जाने स्थानका लागि प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम मार्फत गोरेटो बाटो निर्माण भई संचालन भएको जवाफ प्राप्त भई गुनासोकर्तालाई संचार गर्दा जवाफ प्रति सन्तुष्ट हुनुहुन्छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|