+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2022-7XKOF2
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण छेडागाड नगरपालिका वडा नम्बर १३, जाजरकोटमा मोटरबाटो खानेपानीको अभाव रहेको छ । भगवती महिला कृषक समूहको बैठक बस्ने भवन छैन । मदिराको अत्याधिक बिक्री तथा सेवनले घरेलु हिंसा बढेको छ ।
कार्यहरू
प्रदेश तथा स्थानिय सरकारको तर्फबाट लिर्ता मछाइना सडक र पुरानेगाउँ गाँडेसाल सडक साथै यस वडाको बिच भागबाट मध्यपहाडी लोकमार्ग संचालनमा रहेको छ । साथै खानेपानी तथा सिंचाईका योजनाहरू संचालनमा रहेका छन् र केही स्थानका लागि चालु आ.व देखि संचालन हुने गरी खानेपानी तथा सरसफाई योजनाको लागि बजेट विनियोजन भएको छ भन्ने जवाफमा गुनासोकर्ता सन्तुष्ट र सहमत भएको तर श्री भगवती महिला कृषक समूहले नगरपालिका सँग कुनै सम्पर्क नगरेको र मदिरा सेवन गरी घरेलु हिंसा भएको कुनैपनि गुनासो न्यायिक समितिमा नआएको जवाफमा भने असन्तुष्टी प्रकट गर्नुभएको छ । गुनासोकर्ताले आफै नगरपालिका गई यसबारे छलफल गरी जानकारी दिने भनि खबर गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल