+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2022-7KD2CT
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सामुदायिक विद्यालय सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण भगवतीमाई गाउँपालिका, वडा नम्बर ५, दैलेखमा कक्षा ३ सम्म अध्ययन अध्यापन गरिने विद्यालय वि.सं. २०७४ देखि बन्द गरियो हो । हाल बालशिक्षाको सुरूवात गरिएको छ । पढाइको लागि एकदमै टाढा पुग्नु परेकोले बालबालिकाहरू शिक्षाबाट बञ्चित हुनुपरेको छ।
कार्यहरू
गाउँपालिकाकाे शिक्षा ऐन बमोजिम बिद्यालय मर्ज गरिएकाे र विद्यार्थीहरूलाई शिक्षामा सहजता प्रदान गर्न आगामी वर्षमा उचित कदम चालिने भन्ने जवाफ प्राप्त भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल

गाउपालिकाकाे शिक्षा ऐन बमोजिम बिद्यालय मर्ज गरिएकाे । भगवतीमाई गाउँपालिका, दैलेख
तँपाइकाे गुनासाे भगवतीमाई गाउँपालिका, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल