तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2022-7877XM |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | स्थानीय तह सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जुनीचाँदे गाउँपालिका वडा नम्बर ३, जाजरकोटमा शौचालयको अत्यन्त आवश्यकता रहेको तथा बाख्रापालनमा सहयोगको आवश्यकता रहेको छ । |
| कार्यहरू |
सबै क्षेत्रमा सार्वजानिक शौचालयको ब्यवस्था गरिएको र एक स्थानमा मात्र बाँकी रहेको । आगामी बजेट विनियोजन गर्दा उक्त स्थानमा समेत शौचालयको ब्यवस्था गरिने कुरा साथै बाख्रापालनको लागि योजना परिसकेको अवगत गराउँदै जवाफ प्राप्त भएको छ र सो जवाफ गुनासोकर्तालाई जानकारी पठाइयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|