तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2022-1HM0DA |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | स्थानीय तह सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | छेडागाड नगरपालिका वडा नम्बर १३, जाजरकोटमा मोटरबाटो खानेपानीको अभाव तथा बैठक बस्ने भवनको व्यवस्था नभएको। |
| कार्यहरू |
प्रदेश तथा स्थानिय सरकारको तर्फबाट लिर्ता मछाइना सडक र पुरानेगाउँ गाँडेसाल सडक साथै यस वडाको बिच भागबाट मध्यपहाडी लोकमार्ग संचालनमा रहेको छ । साथै खानेपानी तथा सिंचाईका योजनाहरू संचालनमा रहेका छन् र केही स्थानका लागि चालु आ.व देखि संचालन हुने गरी खानेपानी तथा सरसफाई योजनाको लागि बजेट विनियोजन भएको छ भन्ने जवाफमा गुनासोकर्ता सन्तुष्ट र सहमत भएको तर श्री भगवती महिला कृषक समूहले नगरपालिका सँग कुनै सम्पर्क नगरेको भन्ने जवाफमा भने असन्तुष्टी प्रकट गर्नुभएको छ । गुनासोकर्ताले आफै नगरपालिका गई यसबारे छलफल गरी जानकारी दिने भनि खबर गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|