+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2026-QLMX6L
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण प्रदेश लोकसेवा आयोगद्वारा मिति २०८१/०१/२५ गते प्रकाशित विज्ञापन अनुसार (सूचना नम्बर १२१ २०८०/८१ ) विज्ञापन नम्बर ९६ देखि ९८ २०८०-८१ मा कार्यक्षमता मुल्यांकन बाट हुने त्यस वर्ष कुनै दरखास्त नपरेकोमा खुला तर्फबाट पदपूर्ति गर्नुपर्ने प्रदेश निजामती सेवा ऐन २०८० को दफा ८ को उपदफा १५ घ बमोजिम सुचना प्रकाशित नभएकोमा ध्यानाकर्षणका लागि अनुरोध गर्दछु | सूचना अपलोड गरिएको छ
कार्यहरू
तँपाइकाे गुनासाे प्रदेश लोक सेवा आयोग, वीरेन्द्रनगर सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
प्रमाणीकरण । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल