तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2026-CFYB2W |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | तुरुन्त |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. ४ र ५ मा पर्ने बरला देखि गुयली जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको पाँच दिन वितसक्दा समेत पहिरो हटाई सडक सुचारु गर्न स्थानीय सरकारले चासो नदेखाएको । साथै पहिरोका कारण स्थानीयको घर समेत जोखिममा परेको हुँदा तत्काल पहिरो हटाई सडक सुचारु गरिदिनुहुन अनुरोध छ । |
| कार्यहरू |
तँपाइकाे गुनासाे चामुण्डा बिन्द्राशैनी नगरपालिका, दैलेख, पूर्वाधार विकास कार्यालय, दैलेख, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|