तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2025-EWQK0R |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | तुरुन्त |
| गुनासो स्रोत | मोवाईल एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | पन्चपुरी नगरपालिका देखी भावर लाटिकाडा भक्तडि हुँदै जङ्गला छाल जाने बाटोमा भएको अबरोध कहिले बन्छ होला? मिति २०८२/०४/१४ गते सम्बन्धि कार्यालयमा पठाएको पत्रको जवाफ र काम कहिले सम्म बन्छ? यो बर्ष बन्छ कि अर्को बर्ष लाग्छ? वडा न ७ जाने बाटो तुरुन्त बनाउन हुन अनुरोध छ। |
| कार्यहरू |
बाटो मर्मतको काम सम्पन्न भएर गाडीहरु आवतजावत भईरहेको जानकारी प्राप्त भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे पञ्चपुरी नगरपालिका, सुर्खेत, सडक डिभिजन कार्यालय, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
प्रमाणीकरण गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|