+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-ZDU7M3
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेशमा नेपाल विद्युत् प्राधिकरणले बिजुली सेवा विस्तार गरेको पाँच वर्ष बितिसक्दा पनि भरपर्दो हुन सकेको छैन । बाँकेको कोहलपुरबाट सुर्खेत, दैलेख र कालीकोट हुँदै ३३ केभी राष्ट्रिय प्रसारण लाइन जुम्ला र मुगु पुगेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्दा कर्णालीका धेरै बस्तीका स्थानीयवासीले अबिरजात्रा गरेका थिए । तर सामान्य हावाहुरी र पानी पर्नासाथ बिजुली सेवा अवरुद्ध हुन्छ । स्वास्थ्य संस्थामा उपचार गराइरहेका बिरामी, परीक्षाको तयारी गर्दै गरेका विद्यार्थी, सरकारी कार्यालयमा दैनिक कामकाजका लागि लाइन बसेका छन् ।
कार्यहरू
तँपाइकाे गुनासाे नेपाल विद्युत प्राधिकरण, वीरेन्द्रनगर,, सुर्खेत, नेपाल, नेपाल विद्युत प्राविधिकरण, काठमाडौंमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल