+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-XZ2PPF
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण दलित लाई ६० बर्स मा भत्ता दिने ? दलित बालबालिका लाई पोस्ण भत्ता दिने ? हामी बाहुन क्षेत्री लाई ७० बर्स मा भत्ता दिने र हाम्रा बालबालिका ले भत्ता नपाउने किन छुट्टाउनु भएको हो सरकार मलाई यसको जबाफ चाहियो ?
कार्यहरू
सिमान्तकृत जाति सहित राज्यको संरक्षण आवश्यक भएका जेष्ठ नागरिक एकल महिला अपाङ्गहरुलाई र समुदाय जस्तै मुल धारामा ल्याउनका लागि नेपालको संविधानमा व्यवस्था गरे अनुसार सामाजिक सुरक्षा भत्ता दिइएको छ । तपाईले उल्लेख गरेका र सामाजिक सुरक्षाको दायरामा पनि आईनसकेका लाई संविधान र कानूनले समेत हाल सम्म दिने व्यवस्था छैन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल