+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-WTE8K4
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोटकै नारायण नगरपालिका–१०, जोतडाको भवानी हाइटेक नर्सरी लथालिङ्ग छ । निर्माणमा उपयोग गरिएका तारजाली, पाइप लगायत सामग्री अहिले त्यहाँ देखिंदैनन् । ‘शुरूमा रु.१ करोडको लागतमा बनाउने भनिए पनि डिभिजन वन कार्यालयले आधा रकममा सम्झौता गराई रु.३१ लाख मात्रै भुक्तानी दिएको छ । फाइल (छ भने) -
कार्यहरू
तँपाइकाे गुनासाे डिभिजन वन कार्यालय जाजरकोट, खलङ्गामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल