तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2024-WTE8K4 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | जाजरकोटकै नारायण नगरपालिका–१०, जोतडाको भवानी हाइटेक नर्सरी लथालिङ्ग छ । निर्माणमा उपयोग गरिएका तारजाली, पाइप लगायत सामग्री अहिले त्यहाँ देखिंदैनन् । ‘शुरूमा रु.१ करोडको लागतमा बनाउने भनिए पनि डिभिजन वन कार्यालयले आधा रकममा सम्झौता गराई रु.३१ लाख मात्रै भुक्तानी दिएको छ । फाइल (छ भने) - |
कार्यहरू |
तँपाइकाे गुनासाे डिभिजन वन कार्यालय जाजरकोट, खलङ्गामा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|