+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-OPT6AU
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण भदौ ४ गते विद्यालय भवन माथिबाट पहिरो आई विद्यालय भवनमा क्षति पुर्याएपछि पढाउने, बस्ने भवन नहुँदा मुगुको छायानाथ रारा नगरपालिका–७ घुइर गाउँमा रहेको भुवानी आधारभूत विद्यालयका शिक्षक गाउँलेका घरका छतमा बालबालिका राखी अध्यापन गराउनुपर्ने बाध्यता रहेको हुँदा सम्बन्धि निकायको ध्यानाकर्षण गराउनुहुन अनुरोध छ ।
कार्यहरू
तँपाइकाे गुनासाे छायाँनाथ रारा नगरपालिका, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल