+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-MYWGSF
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण नेपाल टेलिकमले मुगु जिल्ला सदरमुकाम गमगढीमा वितरण गरेको इन्टरनेट सेवा सुस्त कछुवाको गतिको हुँदा मुगालीले सास्ती खेप्नु परेको छ। साविकको लेनलाइन र एडिएसएल इन्टरनेट सेवालाइ विस्थापित गरि गुणस्तरिय र तिव्र गतिको भन्दै माइक्रोओइव मार्फत इन्टरनेट सेवा मुगालीलाई वितरण गरेपनी गुणस्तरिय र भने अनुसारको क्षमतायुक्त इन्टरनेटको सेवा नपाउँदा सेवाग्रहीहरुले इन्टरनेटजन्य सेवा कार्य गर्दा सास्ती खेप्नु परेको हो।
कार्यहरू
तँपाइकाे गुनासाे छायाँनाथ रारा नगरपालिका, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रामाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल