तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2024-MYWGSF |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | नेपाल टेलिकमले मुगु जिल्ला सदरमुकाम गमगढीमा वितरण गरेको इन्टरनेट सेवा सुस्त कछुवाको गतिको हुँदा मुगालीले सास्ती खेप्नु परेको छ। साविकको लेनलाइन र एडिएसएल इन्टरनेट सेवालाइ विस्थापित गरि गुणस्तरिय र तिव्र गतिको भन्दै माइक्रोओइव मार्फत इन्टरनेट सेवा मुगालीलाई वितरण गरेपनी गुणस्तरिय र भने अनुसारको क्षमतायुक्त इन्टरनेटको सेवा नपाउँदा सेवाग्रहीहरुले इन्टरनेटजन्य सेवा कार्य गर्दा सास्ती खेप्नु परेको हो। |
कार्यहरू |
२०८१/०६/०६ गतेका दिन पत्र पठाएकोमा हाल सम्म कुनै जानकारी नआएकोले पुन पत्राचार गर्नुपर्ने भएको
छायाँनाथ रारा नगरपालिका, मुगु
तँपाइकाे गुनासाे छायाँनाथ रारा नगरपालिका, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रामाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|