+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-LDZV5Z
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण पाँच महिनादेखि पारिश्रमिक नपाएर चिकित्सकले सेवा प्रदान गर्नुपर्ने बाध्यता हुम्लामा छ । स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको हुम्ला जिल्ला अस्पतालमा कार्यरत चिकित्सकले पारिश्रमिक नपाउँदा पनि काम गरिरहेको पाइएको हो। अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले वैशाखदेखि पारिश्रमिक बिनै काम गर्नुपर्ने बाध्यता रहेको हुँदा निजहरूले पाउनुपर्ने पारिश्रमिक बापतको रकम यथाशीघ्र दिलाई सहजीकरण गरिदिनुहुन आवश्यक कायार्थ स्वास्थ्य मन्त्रालयको गर्नुहुन अनुरोध छ ।
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, हुम्ला, सिमकोट गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रामाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल