+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-H85SYE
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत अन्य
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ६, धुमामा पहिरोमा परि एकै घरका श्रीमान श्रिमति दुबै जनाको ज्यान गयो जसमा श्रिमति वडा नम्बर ६ कै महिला सदस्य हुनुहुन्छ । यसरी गाउँठाउमा दिनानुदिन पहिरो गएर ज्यान जाने उच्च जोखिम छ ।यो जोखिमलाई पहिले नै सचेत गराउनका। लागि बारेकोटका ९ वटै वडाका सबै टोलबस्तिको अबस्था बुझनका लागि छिटै भुगर्बविद पठाउनहुन सम्बन्धित सरोकारवालाको ध्यानजाओस्। धन्यवाद ।
कार्यहरू
तँपाइकाे गुनासाे बारेकोट गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल