+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-GHZDOI
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सुर्खेतको वीरेन्द्रनगरको गणेशचोक–भैरवस्थान–प्रदेश अस्पताल हुँदै ढोडेखाली जोड्ने सडक मुख्य सडक (रत्न राजमार्ग) सबैभन्दा बढी व्यस्त हुने सडक हो । त्यसो हुनुका पछाडि प्रदेश अस्पताल बिचमा रहनु र भीआईपीहरूको ओहोर–दोहोर भइरहनु हो । अस्पताल जाने मुख्य सडक भएकाले यो क्षेत्रमा धेरैजसो अटो रिक्सा चल्छन् । तर, राजधानीभित्रकै व्यस्त सडकको अवस्था भने बेहाल छ । पुरानो कालोपत्रे उप्किएर जताततै खाल्टाखुल्टी छन् भने त्यस्ता ठाउँमा घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुन्छ । जसका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै पैदल यात्रुलाई समेत समस्या हुने गरेको छ । यही क्षेत्र वरपर विद्यालय छन् ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल