+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-EB0VTU
मिति
स्थिति समाधान भएको
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सिम्ता गाउपालिका ७ सुर्खेत का हामी महिलाहरुका लागि कुनै आयाअर्जन र सिपमुलक कार्यक्रम स्थानीय सरकार , प्रदेश सरकार र केन्द्रिय सरकारले समेत सन्चालन गरेको छैन । हामी महिलाका लागि कार्यक्रम कहिले आउँछ होला सरकार ??? आर्थिक अभावले घरेलु हिंसा समेत बढेको छ यश तर्फ सरकारले कहिले सोच्ने होला ? हामी महिलाका लागि कार्यक्रम चाहियो सरकार ।
कार्यहरू
सिम्ता गाउँपालिकासंग आवश्यक समन्वय गरि यो आ.व.मा कार्यक्रम संचालन गर्ने आवश्यक पहल गर्ने निर्णय भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
आवश्यक समन्वयका लागि उधोग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय,सुर्खेतमा पत्राचार गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल