तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2024-DJJFAC |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सिम्ता ४ बजेडीचौर सुर्खेत का महिला बेरोजगार छौ । महिलाका लागि आयार्जन कार्यक्रम कहिले आउँछ सरकार । हाम्रो भोट मात्र चाहिने होकि? महिलाको लागि जिबिकोर्पाजन कार्यक्रम ल्याउनु हुन्छ ? हामीले कहिले सम्म हेरेर बस्ने सरकार ???? |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|