तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2024-9DNDJC |
मिति | |
स्थिति | दर्ता भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | सुर्खेतको सिम्ता गाउँपालिका–५, आलीमा हाइटेक नर्सरी निर्माणका लागि आर्थिक वर्ष २०७५–०७६ मा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु.१ करोड विनियोजन गर्यो । तर, अहिलेसम्म पनि उक्त नर्सरी सञ्चालनमा आएको छैन । बनेका संरचना भग्नावशेषमा परिणत भएका छन् । उच्च प्रविधियुक्त नर्सरी स्थापना र सञ्चालन कार्यविधि, २०७५ ले निर्देशित गरेका हाइटेक नर्सरी निर्माणका लागि विद्युतको थ्री–फेज लाइन जडान, सार्वजनिक बाँझो जमिन, यातायातको पहँुच लगायत शर्त सिम्तामा पालना भएन । |
कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|