+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-9DNDJC
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सुर्खेतको सिम्ता गाउँपालिका–५, आलीमा हाइटेक नर्सरी निर्माणका लागि आर्थिक वर्ष २०७५–०७६ मा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु.१ करोड विनियोजन गर्यो । तर, अहिलेसम्म पनि उक्त नर्सरी सञ्चालनमा आएको छैन । बनेका संरचना भग्नावशेषमा परिणत भएका छन् । उच्च प्रविधियुक्त नर्सरी स्थापना र सञ्चालन कार्यविधि, २०७५ ले निर्देशित गरेका हाइटेक नर्सरी निर्माणका लागि विद्युतको थ्री–फेज लाइन जडान, सार्वजनिक बाँझो जमिन, यातायातको पहँुच लगायत शर्त सिम्तामा पालना भएन ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल