+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-763FDZ
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण रुकुम पश्चिम जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ८ मा बाटोको Double cutting गर्दा केही घरहरु जोखिममा परेका हुनाले तुरुन्त अनुगमन गरी आवश्यक कारवाही गर्नहुन अनुरोध छ ।
कार्यहरू
तँपाइकाे गुनासाे बाँफिकोट गाउँपालिका, रूकुम(पश्चिम)मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल