+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-5B9QSJ
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेशको कृषि विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित आदर्श ग्रामीण बहुउद्देश्यीय सहकारी बीच २८ वैशाख २०७७ मा हाइटेक नर्सरी निर्माणका लागि सम्झौता गरिएको थियो । सम्झौतामा हाइटेक नर्सरी निर्माण स्पष्ट उल्लेख भए पनि सहकारीले दुईवटा बारी र बिरुवा हुर्काउने ३३ वटा टनेल बनायो । सम्झौता विपरीत काम भइरहँदा पनि निर्देशनालयले भुक्तानी दिइएको पाइएको छ । कुल ९६ लाख ४ हजार रुपैयाँमा निर्माण गरिएको नर्सरी अहिले कतैबाट पनि ‘हाइटेक’ देखिंदैन । नर्सरी भताभुङ्ग अवस्थामा छ । टनेलभित्र झार मात्रै छ । नर्सरीका सामग्री भण्डारणका लागि अनुदानकै रकमले बनाइएको भवनमा जुम्लाकी वेदकली भट्टराईका ६ जनाको परिवार बस्छ । फाइल (छ भने) -
कार्यहरू
तँपाइकाे गुनासाे कृषि विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल