+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-4O7KMH
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण नेपाल र चीनको सिमाना हुम्लाको हिल्सामा सार्वजनिक शौचालय बने पनि त्यहाँका स्थानीय खुला स्थानमै शौच गर्न बाध्य भएका छन्। शौचालय निर्माण भएदेखि सञ्चालनमा नआएपछि विशेष गरी काम विशेषले हिल्सा पुगेका मानिसले खुला स्थामा शौच गर्नु परिरहेको हो। हिल्साका स्थानीय जुम्कित तामाङ हिल्सावासीका लागि निर्माण गरिएको शौचालय निर्माण सम्पन्न भएदेखि प्रयोगमा नआउँदा स्थानीय खुला स्थानमा शौच गर्न बाध्य हुँदै आएको देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे नाम्खा गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल