+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-1OCTT4
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण लामो समयदेखि मुगुको रारा विमानस्थलको ट्रस टर्मिनल भवन निर्माण हुन नसक्दा अलपत्र अवस्थामा छ । पाँच वर्षदेखि उक्त टर्मिनल नबन्दा उडान प्रभावित हुँदै आएका छन् । २०७८ सालमा मै निर्माण सम्पन्न हुनुपर्ने प्राधिकरण र निर्माण कम्पनीबिच सम्झौतामा उल्लेख छ । उक्त भवनको निर्माण ठेकेदार कम्पनी ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनको लापरर्बाहीका कारण पर्यटक र कर्णालीवासीले समस्या खेप्नुपरेको छ । टर्मिनल भवन निर्माणका लागि सम्झौताको समय सकिए पनि सम्बन्धित निकायले चासो नदिँदा समस्या भएको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे नेपाल नागरिक उड्डयन प्राधिकरण, काठमाडौंमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल