तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | 
                                |
| ट्र्याक नम्बर | 09-2023-Z8Q1R6 | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | अति जरुरी | 
| गुनासो स्रोत | राष्ट्रिय कल | 
| गुनासोको प्रकार | सहायता सम्बन्धी | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | बारेकोट गाउँपालिका, वडा नम्बर ४, जाजरकोटमा मानसिक विरामी (भिम रावत) बेवारिसे अवस्थामा हिड्ने, बालबालिकालाई कुटपिट गर्ने थुनामा राख्दा पनि भाग्ने प्रवृति भएको हुँदा निजको उचित व्यवस्थापन गरिदिनुहुन अनुरोध गर्दछौँ । | 
| कार्यहरू | 
                                         यस गुनासो सँग सम्बन्धित प्राप्त जवाफ, प्रमाण तथा फोटो प्राप्त गरी आवश्यक जाँचबुझ गरी, गुनासोकर्तालाई सुचित गरी यो गुनासो फर्छ्यौट गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            विरामी भीम रावतको आमासाँग छलफल गरी निजको अवस्था बारे बुझी आवश्यक कार्य गरिएको छ
                                                    
                                                        
                                                                                                        बारेकोट गाउँपालिका, जाजरकोट
                                                                                                        
                                                 
                                            प्रमुख प्रशासकीय अधिकृत ज्यूबाट तोक आदेश भइ स सम्बन्धित व्यक्तिलाई सम्पर्को लागि बोलाईएको छ ।भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाइ सूचित गरि यो गुनासो फर्छ्यौट गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            प्रमुख प्रशासकीय अधिकृत ज्यूबाट तोक आदेश भइ सम्वन्धित व्यक्तिलाई सम्पर्कोलागि बोलाईएको
                                                    
                                                        
                                                                                                        बारेकोट गाउँपालिका, जाजरकोट
                                                                                                        
                                                 
                                            तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, बारेकोट गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                             |