तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2023-VKSNYA |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरी नगरपालिका १२ जाजरकोटमा खानेपानि को समस्या रहेको छ सोलारबाट मोटर लगायेर पानी तानेर खाने गर्छौ र कैले मोटर बिगृने कैले पावर नआएर पानी बोकेर खानु परेको छ यो समस्या को लागि पहल गरिदिन हुन अनुरोध गर्दछु। |
कार्यहरू |
उपभोक्ताले आफुले उपभोग गर्ने खानेपानी आयोजनाको मर्मत संभार तथा सो को उपभोग गर्ने मुख्य जिम्मेवारी पाएको हुन्छन् ।बजेटको आवश्यकता नै परेको खण्डमा वडा मार्फत माग गर्न अनुरोध छ । अन्य संभारको काम उपभोक्ता स्वयमले गर्नुहुन अनुरोध छ । भन्ने जानकारी प्राप्त भई गुनासोकर्तालाई सुचित गरी यो गुनासो फर्छयौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोट, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|