+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-VKSNYA
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका १२ जाजरकोटमा खानेपानि को समस्या रहेको छ सोलारबाट मोटर लगायेर पानी तानेर खाने गर्छौ र कैले मोटर बिगृने कैले पावर नआएर पानी बोकेर खानु परेको छ यो समस्या को लागि पहल गरिदिन हुन अनुरोध गर्दछु।
कार्यहरू
उपभोक्ताले आफुले उपभोग गर्ने खानेपानी आयोजनाको मर्मत संभार तथा सो को उपभोग गर्ने मुख्य जिम्मेवारी पाएको हुन्छन् ।बजेटको आवश्यकता नै परेको खण्डमा वडा मार्फत माग गर्न अनुरोध छ । अन्य संभारको काम उपभोक्ता स्वयमले गर्नुहुन अनुरोध छ । भन्ने जानकारी प्राप्त भई गुनासोकर्तालाई सुचित गरी यो गुनासो फर्छयौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोट, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल