+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-QMZB37
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता साधारण
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सार्वजनिक निर्माणमा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण बराहताल गाउँपालिका, वडा नम्बर ८, हुर्के, कुम्मिकोट र बड्डाडामा नियमित बैठक बस्न समस्या भएकोले ६ बर्ष अगाडि बराहताल गाउँपालिकाले आमा समूहको भवन निर्माण गरेको थियो, त्यसको मर्मत सम्भार गर्न बाँकी भएकोले उक्त भवन मर्मत सम्भारको लागि अनुरोध गर्दछौँ ।
कार्यहरू
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल