+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-QD2U8K
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार आवास सँग सम्बन्धित्
गुनासो/उजुरीको संक्षिप्त विवरण चिङ्गाड गाउँपालिका, वडा नम्बर ५, दमाई टोल, औँलचिङमा बाटो खन्दा बाटोको माथि पट्टी रहेका ३ वटा घरहरू बर्षा समेतका कारण धरापमा रहेका छन् । २ घर म लिला दमाई र १ घर सिमा दमाईको रहेको छ । यथाशिघ्र सुरक्षाको व्यवस्था गरिपाऊँ ।
कार्यहरू
सम्बन्धित सरोकारवालालाई जानकारी तथा आवश्यक काम कार्य अगाढी बढाईएको छ । भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाइ सूचित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सम्बन्धित सरोकार वालालाई जानकारी तथा आवश्यक काम कार्य अगाढी बढाईएको । चिङ्गाड गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे चिङ्गाड गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल