तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | 
                                |
| ट्र्याक नम्बर | 09-2023-PPACVI | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | तुरुन्त | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सुर्खेत जिल्लाको बड्डीचौर-७ लामाखाली माध्यमिक बिद्यालयमा बिद्यार्थीहरुको पढाइ राम्रो हुदैन । अबिभावकहरुले पढाइमा सुधर गर्नु पर्यो भन्दा शिक्षकहरू आफ्नो बच्चा बिध्यालयबाट निकालेर लैजाउ भन्नू हुन्छ । के हामी अबिभावकहरुले आफ्नो बच्चाको पढाईको बरेमा सोध्न नमिल्ने हो? शिक्षकहरू लाई नियमन गर्ने कुनै निकाय छैन । हाम्रो बच्चाको पढाईको स्तर उन्नतिका लागि पहल गर्न अनुरोध छ । | 
| कार्यहरू | 
                                         यस गुनासो सँग सम्बन्धित पत्र तथा प्रमाणहरू यस कार्यालयको गुनासो व्यवस्थापन कक्षमा प्राप्त गरी, यसैसाथ संलग्न गरिएको छ । साथै गुनासोकर्तालाई सूचित गरी गुनासो फर्छ्यौट गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            शिक्षा विकास निर्देशनालयबाट समस्या समाधानका लागि सम्बन्धित स्थानिय तहमा जानकारी गरिएको । भन्ने जवाफ प्राप्त भइ गुनासोकर्तालाई सूचित यरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तँपाइकाे गुनासाे शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, बराहताल गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                             |