तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | 
                                |
| ट्र्याक नम्बर | 09-2023-M9EATQ | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | तुरुन्त | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | चिङ्गाड गाउपलिका अवलचिङ्ग स्थित भैरव मा.वि. का शिक्षकहतुले बिध्यार्थीहरुलाई गुणस्तरीय पठन पाठन गर्दैनन् । बिध्यार्थीहरु दिनभर खेलिरहेका हुन्छन् र शिक्षकहरु वाईफाई चलाउन व्यस्त देखिन्छन् । यसको नियमन निकायले किन निगरानी गर्दैन ? हाम्रा बालबालिकाहरू कहिले सम्म गुणस्तरीय शिक्षा पाउछन् ? | 
| कार्यहरू | 
                                         आवश्यक कारवाहि अगाढी बढाईएको र समस्या समाधान गरिसकेको । भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाइ सूचित गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            आवश्यक कामकाजको लागि अगाढी बढाईएको  ।
                                                    
                                                        
                                                                                                        चिङ्गाड गाउँपालिका, सुर्खेत
                                                                                                        
                                                 
                                            तँपाइकाे गुनासाे शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, चिङ्गाड गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                             |