तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2023-M338CH |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | श्रम रोजगार तथा सामाजिक सुरक्षासंग सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | चिङ्गाड गाउँपालिका, वडा नम्बर ५, दमाई टोलमा खानेपानी योजनामा काम गरेबापत दैनिक ज्याला रकम रू.५०० निर्धारण गरिएको थियो । जस बमोजिम प्राप्त गर्नुपर्ने जम्मा रकम रू.७७५०० रहेको तर भुक्तानीको समयमा दैनिक रू. १०० का दरले मात्र ज्याला दिनुभएको थियो जुन हामीले अस्वीकार गरेका छौँ। आवश्यक कारवाही गरी रकम असुलउपर गरिपाऊँ । |
कार्यहरू |
सम्बन्धित सरोकारवालालाई जानकारी तथा आवश्यक काम कार्य अगाढी बढाईएको छ । भन्ने जवाफ मात्र भइ गुनासोकर्तालाइ सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सम्बन्धित सरोकार वालालाई जानकारी तथा आवश्यक काम कार्य अगाढी बढाईएको ।
चिङ्गाड गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे चिङ्गाड गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|