+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-M338CH
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार श्रम रोजगार तथा सामाजिक सुरक्षासंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण चिङ्गाड गाउँपालिका, वडा नम्बर ५, दमाई टोलमा खानेपानी योजनामा काम गरेबापत दैनिक ज्याला रकम रू.५०० निर्धारण गरिएको थियो । जस बमोजिम प्राप्त गर्नुपर्ने जम्मा रकम रू.७७५०० रहेको तर भुक्तानीको समयमा दैनिक रू. १०० का दरले मात्र ज्याला दिनुभएको थियो जुन हामीले अस्वीकार गरेका छौँ। आवश्यक कारवाही गरी रकम असुलउपर गरिपाऊँ ।
कार्यहरू
सम्बन्धित सरोकारवालालाई जानकारी तथा आवश्यक काम कार्य अगाढी बढाईएको छ । भन्ने जवाफ मात्र भइ गुनासोकर्तालाइ सूचित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सम्बन्धित सरोकार वालालाई जानकारी तथा आवश्यक काम कार्य अगाढी बढाईएको । चिङ्गाड गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे चिङ्गाड गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल