तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2023-KJ9R2O |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | सामुदायिक विद्यालय सम्बन्धी गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | शिवालय गाउँपालिका, वडा नम्बर ८, जाजरकोट अवस्थित जनता प्राथमिक विद्यालय लिस्नापानीमा पहिलेको भवन भत्केर नयाँ बनाएको हो । तर खानेपानी तथा शौचालयको व्यवस्था नभएकोले पहिलेकै भत्केको भवनमा पढाई रहन परेको छ । त्यसैले सो को व्यवस्थापन गरिपाऊँ । |
कार्यहरू |
यो गुनासोको समाधानको लागि समाधानको लागि वडा अध्यक्षलाई निर्देशन गरिएको छ । सम्बन्धित गुनासोकर्तालाई सुचित गरिएको छ र आवश्यकता अनुसार सुचना प्रदान गर्न समेत सुझाव दिइएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सम्बन्धित वडालाई जानकारी गराएको र समस्याको समधानको लागि वडा अध्यक्ष लाई निर्देशन गरेको
शिवालय गाउँपालिका, जाजरकोट
तँपाइकाे गुनासाे शिवालय गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|