तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | 
                                |
| ट्र्याक नम्बर | 09-2023-KJ9R2O | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | अति जरुरी | 
| गुनासो स्रोत | राष्ट्रिय कल | 
| गुनासोको प्रकार | सामुदायिक विद्यालय सम्बन्धी गुनासो | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | शिवालय गाउँपालिका, वडा नम्बर ८, जाजरकोट अवस्थित जनता प्राथमिक विद्यालय लिस्नापानीमा पहिलेको भवन भत्केर नयाँ बनाएको हो । तर खानेपानी तथा शौचालयको व्यवस्था नभएकोले पहिलेकै भत्केको भवनमा पढाई रहन परेको छ । त्यसैले सो को व्यवस्थापन गरिपाऊँ । | 
| कार्यहरू | 
                                         यो गुनासोको समाधानको लागि समाधानको लागि वडा अध्यक्षलाई निर्देशन गरिएको छ । सम्बन्धित गुनासोकर्तालाई सुचित गरिएको छ र आवश्यकता अनुसार सुचना प्रदान गर्न समेत सुझाव दिइएको छ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            सम्बन्धित वडालाई जानकारी गराएको र समस्याको समधानको लागि वडा अध्यक्ष लाई निर्देशन गरेको
                                                    
                                                        
                                                                                                        शिवालय गाउँपालिका, जाजरकोट
                                                                                                        
                                                 
                                            तँपाइकाे गुनासाे शिवालय गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                             |