+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-J6F6FY
मिति
स्थिति दर्ता भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बराहताल गाउपलिका वडा नम्बर ८ हुर्के, कुम्मिकोट र बड्डाडामा विभिन्न समयमा चोरी, चकारी हुने महिलाहरुलाई रात बिरात हिडडुल गर्न गार्‍हो भएको हुनाले उक्त तिनै ठाउँलाई मध्यनजर गरि अस्थायी प्रहरी चौकी स्थापना गर्न पहल गरिदिनु हुन अनुरोध छ ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल