तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2023-HNHS18 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | साधारण |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बराहताल गाउँपालिका, वडा नम्बर ८, हुर्केमा स्वास्थ्य चौकी एकदमै टाढा र गाडिको सुविधा पनि नभएकोले स्वास्थ्य सेवा लिन गाह्रो भएको छ। त्यसैले गाउँ नजिकै स्वास्थ्य चौकी स्थापना गरिदिनुहुन अनुरोध गर्दछौँ । |
कार्यहरू |
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, स्वास्थ्य सेवा निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, बराहताल गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|