तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | 
                                |
| ट्र्याक नम्बर | 09-2023-HKHDC5 | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सरकारले किसानलाई भनेर अनुदान र पैसा तिरेर ल्याउने बिउबिजन गुणस्तरहिन, सडेको र कमसल खलको छ। समयमा बीउ मल उपलब्ध हुदैन । अनुदानमा दिएको बीउको जर्मीनेशन। हुदैन । जसले गर्दा किसानको खेतवारी बाझो छ । किसानलाई समयमा मल, बीउ र प्रविधि कहिले सम्म उपलब्ध हुन्छ । संबंधित निकायको ध्यान जावस । | 
| कार्यहरू | 
                                         आवश्यक जानकारी  पठाएको र कारवाहि अगाढी बढाईएको भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाई सूचित गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            आवश्यक कारवाहिको लागि अगाढी बढाईएको ।
                                                    
                                                        
                                                                                                        चिङ्गाड गाउँपालिका, सुर्खेत
                                                                                                        
                                                 
                                            तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                             |