तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2023-HKHDC5 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | सरकारले किसानलाई भनेर अनुदान र पैसा तिरेर ल्याउने बिउबिजन गुणस्तरहिन, सडेको र कमसल खलको छ। समयमा बीउ मल उपलब्ध हुदैन । अनुदानमा दिएको बीउको जर्मीनेशन। हुदैन । जसले गर्दा किसानको खेतवारी बाझो छ । किसानलाई समयमा मल, बीउ र प्रविधि कहिले सम्म उपलब्ध हुन्छ । संबंधित निकायको ध्यान जावस । |
कार्यहरू |
आवश्यक जानकारी पठाएको र कारवाहि अगाढी बढाईएको भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाई सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
आवश्यक कारवाहिको लागि अगाढी बढाईएको ।
चिङ्गाड गाउँपालिका, सुर्खेत
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|