तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2023-FDFGY1 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | अन्य |
गुनासोको प्रकार | विद्युत सम्बन्धि गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरी नगरपालिका, वडा नम्बर १०, जाजरकोटमा १३५ वटा घरधुरी रहेका छन् । विद्युतको बिल मासिक २५/३० हजार आउने गरेको छ। विद्युत कार्यालयमा नयाँ मिटर जडान गर्न अनुरोध गर्दा पनि सुनुवाई नभएको हुँदा ३ पेज मिटर जडान गरीदिनु हुन अनुरोध गर्दछौ । |
कार्यहरू |
सजिलै वडा कार्यालयमा निवेदन दिई समस्या समधानको लागि सिफारिस पाईने र समस्या समधान हुने कुरा जानकारीको लागि अनुरोध छ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|