तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2023-FCR4GW |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | साधारण |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बराहताल गाउँपालिका, वडा नम्बर ८, हुर्केमा खानेपानीको मुहान छ तर व्यवस्थापन भएको छैन मुहानको व्यवस्थापन गरि खानेपानी उपलब्ध गराइदिनहुन अनुरोध गर्दछु । |
कार्यहरू |
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेत, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|