तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | 
                                |
| ट्र्याक नम्बर | 09-2023-9HA47G | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | साधारण | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | चङ्गाड गाउपालिका स्थित प्राथमिक स्वस्थ्य चौकीमा नागरिकले पाउनु पर्ने ५८ प्रकारका औषधिहरु पाउनु पर्नेमा जुनसुकै रोगको लागि पनि केवल सिटामोल मात्र भिडाएर पठाउने गरिन्छ । यो गाउँ पालिकाका बिपन्नहरुले कहिले सम्म रोगको पहिचान गरि औषधी पाउछौ ? | 
| कार्यहरू | 
                                         आवश्यक जानकारी  पठाएको र कारवाहि अगाढी बढाईएको भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाई सूचित गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            आबश्यक जानकारी तथा कारवाहि अगाढी बढाईएको ।
                                                    
                                                        
                                                                                                        चिङ्गाड गाउँपालिका, सुर्खेत
                                                                                                        
                                                 
                                            तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, स्वास्थ्य सेवा निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, चिङ्गाड गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                             |