तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | 
                                |
| ट्र्याक नम्बर | 09-2023-8JGGEX | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | तुरुन्त | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | चिङ्गाड गाउँपालिका स्थित पशु स्वस्थ्य शखाका कर्मचारीहरु पशु उपचारको लागि समुदायमा जादैनन । बिरामी पशुलाई सेवाकेन्द्रमा ल्याउन भन्छन् । टाढाबाट सेवाकेन्द्रसम्म पशुहरुलाई ल्याउन गार्हो छ ।कतिपय पसुहरु बाटोमा नै मर्ने गरेका छन् । कहिले काहीं पशुशाखाका कर्मचारीहरु समुदायमा गएको खण्डमा महँगो शुल्क लिने गरेका छन । समुदायमा नै उपचार गराउने व्यवस्था कहिले देखि हुन्छ ? | 
| कार्यहरू | 
                                         आवश्यक कारवाहि अगाढी बढाईएको । भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाइ सूचित गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            आवश्यक कारवाहिको लागि अगाढी बढाईएको ।
                                                    
                                                        
                                                                                                        चिङ्गाड गाउँपालिका, सुर्खेत
                                                                                                        
                                                 
                                            तँपाइकाे गुनासाे चिङ्गाड गाउँपालिका, सुर्खेत, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                             |