तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2023-8JGGEX |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | तुरुन्त |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | चिङ्गाड गाउँपालिका स्थित पशु स्वस्थ्य शखाका कर्मचारीहरु पशु उपचारको लागि समुदायमा जादैनन । बिरामी पशुलाई सेवाकेन्द्रमा ल्याउन भन्छन् । टाढाबाट सेवाकेन्द्रसम्म पशुहरुलाई ल्याउन गार्हो छ ।कतिपय पसुहरु बाटोमा नै मर्ने गरेका छन् । कहिले काहीं पशुशाखाका कर्मचारीहरु समुदायमा गएको खण्डमा महँगो शुल्क लिने गरेका छन । समुदायमा नै उपचार गराउने व्यवस्था कहिले देखि हुन्छ ? |
कार्यहरू |
आवश्यक कारवाहि अगाढी बढाईएको । भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाइ सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
आवश्यक कारवाहिको लागि अगाढी बढाईएको ।
चिङ्गाड गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे चिङ्गाड गाउँपालिका, सुर्खेत, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|