तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | 
                                |
| ट्र्याक नम्बर | 09-2023-7GAOI2 | 
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कर्णाली प्रदेश अस्पतालमा स्वस्थ्य बिमाको सामान्य औषधी लिनको लागि पनि गाउँ बाट जाने हामी सेवाग्राहीले हप्तादिन कुर्नु पर्छ । जसले गर्दा स्वस्थ्य बिमाले व्यहोर्ने भन्दा धेरै खर्चिलो भएको छ । सामान्य औषधि पाउने व्यवस्थ्य स्थानीय PHC बाटै उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गर्दछु । | 
| कार्यहरू | 
                                         तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, स्वास्थ्य सेवा निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                             |