तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | 
                                |
| ट्र्याक नम्बर | 09-2023-71O7L3 | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | साधारण | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | बराहताल गा.पा.-७ लामाखाली मा.वि. मा बिध्यार्थीको लागि दिइने दिवा खाजा गुणस्तरहिन र कमसल खालको भएकाले बच्चाहरूलाई पखाला हुने र बिरामी पर्ने छन भने खाजा पनि मापदण्ड बिपरित दिने गरेकाले समयमा सुधार होस । | 
| कार्यहरू | 
                                         यस गुनासो सँग सम्बन्धित पत्र तथा प्रमाणहरू यस कार्यालयको गुनासो व्यवस्थापन कक्षमा प्राप्त गरी, यसैसाथ संलग्न गरिएको छ । साथै गुनासोकर्तालाई सूचित गरी गुनासो फर्छ्यौट गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, बराहताल गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                             |