तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | 
                                |
| ट्र्याक नम्बर | 09-2023-5YYZJ9 | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | राष्ट्रिय कल | 
| गुनासोको प्रकार | विद्युत सम्बन्धि गुनासो | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | बराहताल गाउँपालिका, वडा नम्बर ८, हुर्के, कुम्मिकोट र बड्डाडामा विद्युतको एकदमै समस्या भएको सो समस्या समाधानका लागि अनुरोध गर्दछु । | 
| कार्यहरू | 
                                         हाल बराहताल गाउँपालिकाका विभिन्न स्थानमा नेपाल वितरण प्रणाली स्तरोन्नती तथा लाइन विस्तार आयोजना मार्फत लाइन विस्तार प्रक्रियामा रहेको छ । भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाइ सूचित गरि यो गुनासो फर्छ्यौट गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तँपाइकाे गुनासाे नेपाल विद्युत प्राविधिकरण, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                             |