तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2023-4AG9FI |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | साधारण |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | चिङ्गाड गाउँपालिका स्थित भैरव मा.वि.अवलचिङ्गमा साना बिध्यार्थीलाई उपलब्ध गराउदै आएको दिवा खाजा मकैको पिठो पकाएर दिने र थोरै भुटेको मकै दिने भएकाले बच्चाको पेट दुख्ने, पखाला लाग्ने गरेको छ । साथै खाजाको गुणस्तर पनि कमसल भएकाले यसको नियमन निकायले किन ध्यान दिएको छैन? यसको लागी अनुगमन किन हुदैन ?खाजाको परिमाण पनि थोरै छ । संबंधित निकायको ध्यान जावस । |
कार्यहरू |
आवश्यक कारवाहि अगाढी बढाईएको । भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाइ सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
आवश्यक कारवाहिको लागि अगाढी बढाईएको ।
चिङ्गाड गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, चिङ्गाड गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|