तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | 
                                |
| ट्र्याक नम्बर | 09-2023-4AG9FI | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | साधारण | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | चिङ्गाड गाउँपालिका स्थित भैरव मा.वि.अवलचिङ्गमा साना बिध्यार्थीलाई उपलब्ध गराउदै आएको दिवा खाजा मकैको पिठो पकाएर दिने र थोरै भुटेको मकै दिने भएकाले बच्चाको पेट दुख्ने, पखाला लाग्ने गरेको छ । साथै खाजाको गुणस्तर पनि कमसल भएकाले यसको नियमन निकायले किन ध्यान दिएको छैन? यसको लागी अनुगमन किन हुदैन ?खाजाको परिमाण पनि थोरै छ । संबंधित निकायको ध्यान जावस । | 
| कार्यहरू | 
                                         आवश्यक कारवाहि अगाढी बढाईएको । भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाइ सूचित गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            आवश्यक कारवाहिको लागि अगाढी बढाईएको ।
                                                    
                                                        
                                                                                                        चिङ्गाड गाउँपालिका, सुर्खेत
                                                                                                        
                                                 
                                            तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, चिङ्गाड गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                            तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 
                                             |