+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-2BAVQV
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण चिङ्गाड-५ ढाडखेतमा सडक निर्माण गर्दा स्थानीय वासीको हकभोगमा रहेको करीब १५ बिगाहा भन्दा बढी जमिनमा पानीको कुलो बन्दा भएकाले उब्जाउ र खेतियोग्य जमिन बाझो रहेको छ भने निम्न आयस्रोत भएका किसानहरूले भोकमरीको समस्यायामा रहेका छन् । वर्ष देखि सडकले भत्काएको कुलो कहिले निर्माण हुन्छ ? सम्बन्धित निकायले पहल गरीदिनु पर्‍यो ।
कार्यहरू
आवश्यक कारवाहि अगाढी बढाईएको । भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाइ सूचित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
आवश्यक कामकाजको लागि अगाढी बढाईएको । चिङ्गाड गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे चिङ्गाड गाउँपालिका, सुर्खेत, कृषि विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल